vue - Sajha Sawal Episode 425 - पौरखी किसानका प्रेरणादायी कथा:
Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com
Commentaires
-
ramro x hai
-
ramro x
-
good
-
SISTER BIDAYA CHAPAI BIKAS UNMUK SAJA SAWAL VERY THANKS !!!
-
BIKAS KO PURBATHAR AFAIBAT SURU GARNUPARCHA GAURAB NEPAL
-
Biddhya g hajurko programme akdam ramro xa but plz time short vayo minimum one hour garaunus.kati ghata Kati nafa sunnai paiyana Hajur lau na ati sunidinu paryo
-
I like
-
kishan lai thanks
-
ईण्डिया कुहेको चामल खानु भन्दा अाफ्नै देश मधेसको चामल खानुनै राम्रो पाहाडियाहरुले बुझ्नु पर्छ पाहाडियाहरु घमण्डी बडि हुने बिस्वास घाति नेताको बोली सुन्नु भन्दा बिध्या चापागाईको प्रोग्रामनै हेर्न उचित ठाने
(जय मधेस जय किसान ) -
जीन्दगी खुशी सङ्ग जीउने सजीलो तरीका कत्ती रमालो यो पेसा बेबस्तीत र सहकार्य गर्दै जाने हो भने अरबौ को आम्दानी आफ्नै हातमा हुन्छ। एक लाख खर्च गरेर युवाहरु बिदेस नजानुस है भेडा चराउनु देशको लास्टै बेजत हुने भयो आफ्नो देशमा जीउने अबसर छ।
-
As a student of Agriculture, I am so proud of these farmers, Once the veil of un-sustainability from remmitance is removed youths will come back in fields at home...for that Farming needs to discussed, made more mainstream , branded as a symbol of toughness, strength and courage
-
sarai ramro lagyo.
-
किर्षी पेसाको अनुभव भएका मित्रहरू सामुहिक किर्षी गर्न इच्छुक हरू हामी मिलेर सामुहिक खेती गरौकी ????
-
ramro lageu aafnai thau ma kehi gareko ramro...
-
Great program for motivation of Rural farmers......Great great......
-
जैतुन साह्रै महङ्गो रहेछ, उत्पादन बढाएर बिदेश निर्यातमा जोड दिएमा राष्ट्रको राम्रो आम्दानी हुन्थ्यो कि?
-
यसरी सब यूबा हरुको दिमाग आको भय #नेपाली यूबाहरु बिदेशी हुनु पर्ने थियन होला ।
-
देश भरि छरिएर बसेका पौरखी किसानहरुलाई समेटेर बनाइएको यो कार्यकम एकदमै राम्रो बिद्द्याजिलाई धेरैधन्यबाद
-
wonderful program. it sure will inspire many youth of our country.
-
great show. dherai le sikne anusaran garna sakine karyakram....
339Évaluation